१७ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपाल ३–० ले अघि

 चैत ८, २०७९ बुधबार १९:४८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १७ वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानसँगकाे खेलमा ३–० गाेलकाे अग्रता लिएकाे छ ।

बङ्गलादेशकाे ढाकामा रहेकाे बीएसएसएस माेस्तफा कमल मैदानमा पहिलाे हाफकाे खेल सकिँदा नेपालले ३–० गाेलकाे अग्रता लिएकाे हाे ।

प्रतियाेगिताकाे पहिलाे खेलमा नेपाल भारतसँग ४–१ गोलले पराजित भएकाे थियाे । यो प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, भुटान र रुस सहभागी छन् । 

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया