बिक्री नभएपछि बन्दागाेभीको बारीमा गोरु र बाख्रा !
जेठ २३, २०८० मंगलबार
काठमाण्डाै – राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । आइतवार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो ।
डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सभासमक्ष पेस गर्नुभएको थियो । विधेयकमाथि सांसदहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक यही चैत १६ गते बिहीवार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।
एकनाथ आचार्य
March 26, 2023, 5:19 p.m.खै त नयाँ मर्यादाक्रम Pdf