'आईएमई पे' र केटीएम बबल टीबीच सम्झाैता, फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट

 जेठ ११, २०८० बिहिबार १८:२४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ‘आईएमई पे’ ले केटीएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

आईएमई पेले केटीएम बबल टीसँग गरेको सम्झौता अन्तर्गत आईएमई पेमार्फत् फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिइने भएकाे हाे । याे अफर साउन १६ गतेसम्म मात्र लागू हुनेछ । 

केही समययता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आईएमई पे ले क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया