इङ्ल्यान्डले जित्याे आयरल्यान्डसँगकाे एकदिवसीय शृङ्खला
असोज ९, २०८० मंगलबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।
आज आइतवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा मनाङ र फ्रेन्ड्सले १–१ गाेलकाे बराबरी खेलेका हुन् । मनाङका लागि निराजन धामीले गाेल गरे । फ्रेन्ड्सका अमित तामाङले गाेल गरे ।
बराबरी खेल्दै मनाङ र फ्रेन्ड्सले १/१ अङ्क बाँडेका छन् । मनाङ २४ खेलमा ३२ अङ्कसहित तालिकाकाे छैटौँ स्थानमा छ । फ्रेन्ड्स २६ अङ्कसहित १३ औँ स्थानमा छ ।
Dhirendra shahi
June 4, 2023, 8:39 p.m.Football live