दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
काठमाण्डाै – सुनको भाउ आज बुधवार दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको छ । हिजो मङ्गलवार तोलाकाे एक लाख १२ हजार पाँच सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजाेजस्तै तोलाको एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।