सुनको भाउ आज एक हजार रुपैयाँले घट्यो

 जेठ २५, २०८० बिहिबार ११:३२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

सुन आज तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया