इङ्ल्यान्डले जित्याे आयरल्यान्डसँगकाे एकदिवसीय शृङ्खला
असोज ९, २०८० मंगलबार
काठमाण्डाै - हिजो तोलामा १ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने आठ सय रुपैयाँले बढेको छ ।
आज सुनकाे भाउ तोलाकाे १ लाख १२ हजार ५ सय रुपैयाँ ताेकिएकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।