पानी परेपछि आजदेखि तुलसीपुरका विद्यालय खुले

 असार ५, २०८० मंगलबार ७:१६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले पानी परेर गर्मी कम भएपछि विद्यालय खोल्ने निर्णय गरेको छ । अत्यधिक गर्मीका कारण बन्द भएका विद्यालय हिजाे (साेमवार) पानी परेपछि आज (मङ्गलवार) देखि खुलेका छन् ।

गर्मीले बन्द भएका विद्यालय आजदेखि खुलेका तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो ।

गर्मी बढेपछि एक हप्ताअघि विद्यालय बन्द गरेको उपमहानगरकाले बीचमा एक दिन खोलेको थियो । तर फेरि गर्मी बढेपछि विद्यालय बन्द गरिएकोमा पानी परेपछि आजदेखि खुलाइएको उपमहानगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया