सुनको भाउ बढ्यो, चाँदीको घट्यो

 भदौ २२, २०८० शुक्रबार ११:३९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख १२ हजार तीन सय रुपैयाँमा पुगेको छ ।

यस्तै, चाँदी भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । 
 

अन्तिम अपडेट: कात्तिक १५, २०८०

तपाईको प्रतिक्रिया