सुनकाे भाउ आज ६ सय रुपैयाँले बढ्याे

 भदौ २९, २०८० शुक्रबार ११:२४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुन चाँदीको भाउ आज बढेको  छ  । सुनकाे भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ ।

यस्तै, चाँदी ताेलाकाे एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 
 

अन्तिम अपडेट: असोज १, २०८०

तपाईको प्रतिक्रिया