काठमाण्डाै महानगरमा डेङ्गीका बिरामी बढे, अझै एक महिना जोखिम
असोज १२, २०८० शुक्रबार
काठमाण्डाै – एसिया कप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा श्रीलङ्काले खराब शुरुवात गरेकाे छ ।
काेलम्बाेमा टस जितेर ब्याटिङ गरिरहेकाे श्रीलङ्काले १२ रन बनाउँदा ५ विकेट गुमाएकाे छ । श्रीलङ्काका पथुम निसन्का २, धनन्जय डी सिल्भा ४ रन बनाएर आउट भए । यस्तै कुसल परेरा, सदीरा समाराविक्रमा र चरिथ असलन्काले १ रन पनि जाेड्न सकेनन् । भारतका लागि माेहम्मद सिराजले एकै ओभरमा ४ र जसप्रीत बुमराहले १ विकेट लिए ।