भक्तपुरवासीकाे निमन्त्रणमा ज्ञानेन्द्र शाह दरबार क्षेत्रमा (तस्बिरहरू)

 असोज ७, २०८० आइतबार १८:४८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरमा रहेकाे तलेजु भवानीको दर्शन गर्नुभएको छ ।

आज आइतवार दिउँसाे उहाँले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुग्नुभएका शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए ।

स्थानीयवासीले पूर्वराजा शाहकाे समर्थनमा विभिन्न नारा लगाउँदै स्वागत र सम्मान गरेका थिए ।

तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: असोज १०, २०८०

तपाईको प्रतिक्रिया