काठमाण्डाै उपत्यकाका सडक : घाम लागे धुलाम्मे, पानी परे हिलाम्मे

 असोज १३, २०८० शनिबार ९:५९:३६ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै उपत्यकाभित्रका प्रायजसाे सडककाे अवस्था नाजुक छ । खाल्डाखुल्डी, अलपत्र तार, पानी पर्दा हिलाम्मे र पानी नपर्दा धुलाम्मे हुने यी सडकका कारण उपत्यकाकाे स्वरुप नै बिग्रिएकाे छ।

खाल्डाखुल्डीले भरिएकाे सडकमा दुर्घटना हुँदा धेरैले अकालमा ज्यान गुमाएका छन् । सडकमै बगेकाे ढल, धुवाँधुलाे र फाेहरका कारण थुप्रै राेगी भएका छन् ।

सडककाे यस्ताे दुराअवस्थाबारे सरकार  भने बेखबर छ । उपत्यकाभित्रैका सडककाे हालत यस्ताे हुँदा उपत्यका बाहिरकाे सडककाे अवस्था याे भन्दा नाजुक छ । सडककै कारण हुने दुर्घटनाकाे जाेखिम न्यूनीकरण गर्न र नागरिककाे दैनिकीमा परेकाे असरबारे सरकारले ध्यान दिनु जरुरी छ ।

यसैबीच, आजकाे फाेटाे फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका काठमाण्डाै उपत्यकाभित्रका सडककाे तस्बिरहरु :

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया