फेरिँदै काठमाण्डाै उपत्यकाकाे मुहार (फोटो फिचर)

 असोज २७, २०८० शनिबार १०:४८:१७ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - प्राय: धेरैकाे मनमा काठमाण्डाै उपत्यका भन्नेबित्तिकै धुलो, धुवाँ, खाल्डाखुल्डी, अस्तव्यस्त ट्राफिक जामकाे दृश्य आउँछ । न स्वच्छ हावा, न मर्निङ वाक गर्ने ठाउँ न त बिहान बेलुका वृद्धावृद्धा र बालबालिका टहलिने खुला पार्क, हामीले देखेकाे र भाेगेकाे काठमाण्डाै सहर यस्तै छ । तर, अस्तव्यस्त काठमाण्डाै उपत्यकाले बिस्तारै मुहार फेर्दैछ । 

पछिल्लाे समय उपत्यकाभित्रका महानगरपालिका र नगरपालिकाले पार्क तथा बगैँचा निर्माण, सडकपेटी व्यवस्थापन, नदी नालाकाे सरसफाइ, वृक्षा राेपणलगायतका काम गरिरहेका छन् । कतिपयकाे निर्माण कार्य पूरा भइसकेकाे छ भने कतिपय पार्क निर्माणाधीन अवस्थामा छन् । तर, यसले काठमाण्डाै उपत्यकाकाे फेरिँदाे मुहारलाई सङ्केत गरेकाे छ । धेरैले लाखाैँ नागरिककाे बसाेबास रहेकाे काठमाण्डाै उपत्यकाकाे स्वरुप राम्राे हुँदै गरेकाे अनुभव गर्न थालेका छन् । 

आजकाे फाेटाे फिचरमा परिवर्तन हुँदै गरेकाे काठमाण्डाै उपत्यकाका केही दृश्यहरु :

तस्बिर : न्युज एजेन्सी नेपाल 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया