बझाङको धमेना केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलकाे भूकम्प

 मंसिर ४, २०८० सोमबार १२:२५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

बझाङ - बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

बझाङको धमेना आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

 

अन्तिम अपडेट: फागुन १५, २०८०

तपाईको प्रतिक्रिया