पाेखरामा बसले ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

 पुस १४, २०८० शनिबार ११:४१:२९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पाेखरा महानगरपालिका-२७ लेखनाथमा बसले ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । 

आज बिहान बाग्लुङबाट भैरहवाका लागि छुटेकाे लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर भित्तामा ठाेक्किँदा भारत घर भएकी इसरावती कुमारीकाे ज्यान गएकाे हाे । 

उनकाे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ज्यान गएकाे हाे । घाइते तनहुँकाे म्याग्दे गाउँपालिका-१ का ४६ वर्षीय रामजी गन्धर्व र पर्साकी ४६ वर्षीया चिजमायाँ गन्धर्वकाे लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया