बनेपा नगरपालिका–९ का वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ

 माघ ४, २०८० बिहिबार ९:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काभ्रेपलाञ्चाेकको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादे, १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  वडाध्यक्ष बादेलाई गएराति भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।

 आयोगका अनुसार घर बाटो सिफारिस गर्न भन्दै घुस रकम लिइसकेको अवस्थामा बादेलाई पक्राउ गरिएको हो । 
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया