आज सुनचाँदीकै भाउ घट्याे

 फागुन १०, २०८० बिहिबार १२:९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज सुनचाँदीकै भाउ घटेको छ । सुनको भाउ चार सय रुपैयाँले घटेको हो । 

सुनको भाउ आज १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । चाँदीको भाउ तोलाको १४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया