सीटीईभीटीका उपाध्यक्षलाई मोसो दल्ने प्रयास गरेको आरोपमा दुई जना पक्राउ

 फागुन २०, २०८० आइतबार १६:१६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोसो दल्ने प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

यही फागुन ६ गते सीटीईभीटीका उपाध्यक्ष अधिकारीको कार्यकक्षमा अखिल क्रान्तिकारी (वैद्य समूह) बताउने विद्यार्थीहरूको समूहले भेटघाट गर्ने भनेर प्रवेश गरी अभद्र व्यवहार र मोसो दल्ने प्रयास भएको थियो । घटनामा संलग्न अछाम घर भएका डीबी शाही र दार्चुला घर एका नवराज भट्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया