अनलाइन श्रम स्वीकृति लिन यसरी गर्नुहोस् प्रक्रिया (भिडियाे)

 असार १३, २०७९ सोमबार ११:५४:२२ | उज्यालो सहकर्मी

नयाँ श्रम स्वीकृति लिन फेमिस सिस्टममा विभिन्न प्रक्रिया र कागजातहरू आवश्यक पर्छ । पहिलोजस्तो नयाँ श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय काठमाण्डौ जान पर्दैन । आवश्यक सबै प्रक्रिया पूरा गरी अनलाइनबाटै श्रम स्वीकृति लिन सकिन्छ ।

1 Comments

तपाईको प्रतिक्रिया