अनुष्का श्रेष्ठले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ जितिन्, मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा प्रवेश

 मंसिर २६, २०७६ बिहिबार १०:३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बेलायतको लण्डनमा भइरहेको मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धा जितेकी छिन्  ।

यो जितसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पुगेकी छिन् ।  पहिलो चरणको ‘हेड टु हेड’ च्यालेन्जमा मंगलबार अनुष्काले इन्डोनेसियाकी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

अनुष्काले ‘हेड टु हेड’ च्यालेन्ज जिते पनि मल्टी मिडिया अवार्ड जित्नको लागि अझै धेरैभन्दा धेरै भोटको आवश्यकता पर्ने भएकाले सहयोगका लागि आग्रह गरेकी छिन् ।

‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धा जितेपछि सामाजिक सञ्जालमा अनुष्काले लेखेकी छिन् :
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया