राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक दुई वटा ट...
बैशाख १५, २०८१ शनिबार
हेटौंँडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ मा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएकाे छ ।
त्यस्तै दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । हेटौँडा–काठमाण्डौ छोटो दुरीको मार्गअन्तर्गत काठमाण्डौबाट चपुर आउँदै गरेको ना १ ज ३४३३ नम्बरकाे सुमो इन्द्रसरोवर गाउँपालिकाकाे ओखलडाँडा सडकबाट तल खसेकाे हाे ।
घटनामा ज्यान गुमाएकाहरुकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।