कतारले सिकायो, कर्णालीले देखायोः वार्षिक ३० लाख बचत

 पुस १५, २०७६ मंगलबार १२:५१:८ | उज्यालो सहकर्मी

कतारमा महिनाकै ९० हजार कमाइ हुने काम छाडेर नैपालमै केही गर्ने सोच लिएर नेपाल फर्किनु । नेपालमा थालेको काममा सफलता नमिलेपछि फेरि कतार जानु । तर तीन महिना पनि नपुग्दै दुर्घटनामा परेर एक महिना अस्पताल र ७ महिना क्याम्पमै आराम गरेर नेपाल फर्किनु ।  अनि, सम्भावना खोज्न एउटा झोला बोकेर पूर्वदेखि पश्चिमसम्म नेपालका भूभागमा एक्लै पुग्नु । र, सम्भावना बुझेपछि स्वदेशमा थालेको काममा छोटो समयमै सफल हुनु । यो इलामका पारस काफ्लेको कथा हो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया