सोमबार विशेष : सरकार र उखु किसानबीच सहमति, के चाहिँ हाेला राजनीति ?

 पुस १३, २०७७ सोमबार २०:४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सडकमा दिनहुँ प्रदर्शन भइरहँदा कोरोनाको जोखिम थप बढेको छ ।

सोमबार बेलायतबाट फर्किएका १९३ जना निगरानीमा राखिएको छ । ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । नयाँ प्रजाति को भाइरस पत्ता लगाउन नमुना बाहिर पठाउने तयारी भएको छ । 

हेर्नुहोस् सोमबारका मुख्य खबर :

सरकार र उखु किसानबीच ४ बुँदे सहमति : २१ दिनभित्र पैसा पाउने, आन्दोलन स्थगित

बेलायतबाट फर्किएका १९३ जना निगरानीमा, ५ जनामा सङ्क्रमण पुष्टि

नेपालमा काेराेनामुक्त हुने २ लाख ५० हजार नाघे

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसकाे विराेध प्रदर्शन, ठाउँ–ठाउँमा र्‍याली र सभा

कोरोना बिर्सेर प्रदर्शन, विज्ञ भन्छन् – विरोधको शैली बदलौँ

कांग्रेस अदालतलाई सम्मान गर्ने पार्टी हाे, धम्क्याएर–तर्साएर याे निर्णय गर भन्दैन : शेरबहादुर देउवा

केपी ओली जङ्गबहादुरकाे बाटाेमा हिँडेदेखि हाम्राे विजयकाे सुरुवात भयाे : प्रचण्ड

वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि के गर्दै छन् प्रचण्ड–नेपाल समूह ?

हेलिकप्टरले चार पटक पानी खसाले पनि नियन्त्रणमा आएन पाथीभरा जङ्गलकाे आगाे

खाेटाङ : सामाजिक सुरक्षा भत्ता अनियमिततासम्बन्धी फाइल अख्तियारमा

भन्सार छलीको सुन र स्रोत नखुलेको रकमसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

डलर खाता विनै ५ सय डलरसम्म भुक्तानी गर्न सकिने, राष्ट्र बैंकले माग्यो सुझाव

नेप्से साढे ८ अङ्कले बढ्यो, कारोबार रकम ४ अर्बभन्दा कम

पठाओको कार्यालयमा तोडफोड, ४५  जना पक्राउ

आन्तरिक उडानमा निगम टीठलाग्दो,  ४९ वर्ष पुराना २ जहाजबाट १४ वटा गन्तव्य धान्दै

लकडाउनमा समेत निगमले नाफा कमायो, कुन वर्ष कति नाफा ?

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया