एमालेले सुर्खेतका ९ वटै पालिकाका मेयर र उपमेयरका उम्मेदवार टुङ्गाे लगायाे

 बैशाख ११, २०७९ आइतबार २०:३९:५७ | मुना हमाल
unn.prixa.net

सुर्खेत – नेकपा एमालेले सुर्खेतका नौ वटै पालिकाका मेयर र उपमेयरका उम्मेदवारको टुङ्गो लगाएको छ । एमालेले वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ ढकाललाई उम्मेदवार बनाएको छ ।

यस्तै भेरीगंगा नगरपालिकाको मेयरमा यज्ञप्रसाद ढकाल र उपमेयरमा धनसरा बोहरा, गुर्भाकोट नगरपालिकाको मेयरमा तिलक खत्री र उपमेयरमा सुशीला विश्वकर्मा, पञ्चपुरी नगरपालिकाको मेयरमा धनबहादुर थापा, उपमेयरमा दुर्गादेवी जैशी, लेकबेसी नगरपालिकाको मेयरमा देव राना र उपमेयरमा विमला खडलुकलाई उम्मेदवार बनाएको छ ।

यस्तै चौकुने गाउँपालिकाको अध्यक्षमा हरिप्रसाद अधिकारी र उपाध्यक्षमा निर्मला राना मगर, बराहताल गाउँपालिकाको अध्यक्षमा घनश्याम पाण्डे र उपाध्यक्षमा दुर्गा विष्ट, चिङ्गाड गाउँपालिकाको अध्यक्षमा बोधविक्रम जिसी र उपाध्यक्षमा मीनाकुमारी रोकाय, सिम्ता गाउँपालिकाको अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा रेग्मीलाई उम्मेदवार बनाएको हो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Hikmat sapkota

    April 24, 2022, 11 p.m.

    वीरेन्द्रनगरको उप मेयरको नाम निलकण्ठ खनाल हो ढकाल होइन

  •  0 Reply

तपाईको प्रतिक्रिया