पाल्पामा उत्साहजनक रूपमा मतदान चल्दै (फाेटाे फिचर)

 बैशाख ३०, २०७९ शुक्रबार १४:४७:३३ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा उत्साहजनक रूपमा मतदान भइरहेकाे छ । पालिका चुनाव अन्तर्गत पाल्पाका दुई सय ४७ मतदान केन्द्रमा मतदान भइरहेकाे हाे ।   

अहिले दिउँसाे २ बजेसम्म ५० प्रतिशत मत खसेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।

मतदान स्थलमा भिड भए पनि धेरै जनाले मास्क प्रयाेग नगरेकाे पाइएकाे छ । चर्को घाममा धेरै समय उभिनुुपरेको मतदाताहरूकाे गुनासाे छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

2 Comments

  • Mohan Baram

    May 13, 2022, 3:19 p.m.

    To be elections at palpa

  •  0 Reply
  • Deepak Bhattarai

    May 13, 2022, 2:54 p.m.

    तपाईंको उत्कृष्ट चुनावी पहल कदमिको लागि हार्दिक बधाई तथा शभकामना

  •  0 Reply

तपाईको प्रतिक्रिया