रोल्पामा दिउँसाे ३ बजेसम्म ३५ प्रतिशत मत खस्याे

 मंसिर ४, २०७९ आइतबार १५:३२:३३ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत राेल्पामा दिउँसाे ३ बजेसम्म ३५ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यमा अहिलेसम्म ३५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका प्रमुख पदमबहादुर डाँगीले बताउनुभयो ।

एकमात्र प्रतिनिधि सभा क्षेत्र रहेको रोल्पामा ८६ वटा मतदान स्थल र एक सय ७७ वटा मतदान केन्द्र रहेका छन् । यस्तै मतदाताकाे सङ्ख्या एक लाख ४५ हजार चार सय ७१ रहेको छ ।
गएकाे वैशाखमा भएकाे चुनावमा ६६ प्रतिशत मत खसेको रोल्पामा याे चुनावमा झन्डै ४५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया