सेती नदीमा बगेर एक जनाको ज्यान गयो

 मंसिर २५, २०७९ आइतबार १८:५५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

सेती नदीमा मृतककाे शव

डोटी – डोटीमा सेती नदीमा बगेर एक जनाकाे ज्यान गएकाे छ । नदीमा बगेर शिखर नगरपालिका २ कठाली गाउँका ३५ वर्षीय गोविन्द बोगटीको ज्यान गएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयाे । 

भागेश्वर मन्दिर नजिक सेती नदीमा बगेर बाेगटीकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक बोगटीको शव मन्दिरदेखि झन्डै चार सय मिटरको दुरीमा भेटिएको हाे ।

स्थानीयले नदीमा शव बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बोगटी चिप्लिएर नदीमा खस्दा बगेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया