सगरमाथा आराेहणका लागि आएकी भारतीय महिलाकाे लेक लागेर ज्यान गयाे

 जेठ ४, २०८० बिहिबार १०:५१:२५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सगरमाथा आराेहणका लागि आएकी एक भारतीय महिलाकाे लेक लागेर ज्यान गएकाे छ । लेक लागेर ५९ वर्षीया सुजान लियोपोल्डिना ज्युसकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठका अनुसार सगरमाथा आधार शिविरमा लेक लागेर बिरामी भएपछि ज्युसलाई हिजाे बुधवार हेलिकप्टरमार्फत् लुक्ला ल्याइएकाे थियाे । 

ज्युसकाे लुक्लाको पासाङ ल्हामु निकाेल निक्किल अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे ज्यान गएकाे हाे । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया