भारतको गाजियाबादमा स्कुल बस र कार ठोकिँदा ६ जनाको ज्यान गयो

 असार २६, २०८० मंगलबार १६:५१:५६ | एजेन्सी
unn.prixa.net

भारतकाे उत्तर प्रदेश राज्यको गाजियाबादमा स्कुल बस र कार ठोकिँदा छ जनाको ज्यान गएकाे छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

स्कुल बस गलत दिशाबाट आउँदा कारमा ठोकिएको उत्तर प्रदेशको प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । दुर्घटना हुँदा बस खाली रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको पनि खबरमा उल्लेख छ । दुर्घटनामा बस चालकको गल्ती रहेकोले उनलाई प्रहरीले पक्राउ गरेको छ ।

दुर्घटनामा ज्यान गुमाएका कारमा सवार सबै यात्रु एकै परिवारका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया