नर्वेलाई हराउँदै जापान महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा

 साउन २०, २०८० शनिबार १५:४७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नर्वेलाई हराउँदै जापान महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । न्युजिल्यान्डको वेलिङ्टनमा भएको खेलमा नर्वेलाई ३–१ गोलले हराउँदै जापान अन्तिम ८ मा पुगेको हो।

पहिलो हाफमा एक गोल गरेको जापानले दोस्रो हाफमा दुई गोल गरेको हो । उसका इन्ड्रिड इन्गेन, रिसा शिमिजु र हिनाता मियाजावाले गोल गरे । नर्वेकी गुरो रेइटेनले एक गोल फर्काइन्।

आजै भएको पहिलो खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन पनि क्वाटरफाइलनमा पुगेको छ । विश्व कपमा आजदेखि नकआउट चरणका खेल शुरु भएका हुन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया