विश्व कप क्रिकेटमा आज भारत र इङ्ल्यान्ड खेल्दै

 कात्तिक १२, २०८० आइतबार १०:२८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन् । खेल दिउँसो सवा २ बजे शुरु हुनेछ ।

भारत ५ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । जारी विश्व कपमा अहिलेसम्म अपराजित रहने भारत एक मात्र टोली हो ।

इङ्ल्यान्ड भने समान पाँच वटै खेलमा २ अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।

भारत र इङ्ल्यान्डबीच भएका पछिल्लो पाँच वटा खेलमा भारतले तीन वटा र इङ्ल्यान्डले दुई वटा खेल जितेका छन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया