सुनको भाउ आज स्थिर, चाँदीको घट्यो

 फागुन १५, २०८० मंगलबार १२:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ आज स्थिर रहेको छ । हिजो एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज पनि यही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको हो । हिजो एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने एक हजार तीन सय ८० रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया