एमालेकाे प्रमुख सचेतकमा महेश बर्ताैला र सचेतकमा सुनिता बराल नियुक्त

 फागुन २२, २०८० मंगलबार १८:४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमाले संसदीय दलको मुख्य सचेतकमा महेश बर्ताैला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ ।

दलका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बर्ताैलालाई मुख्य सचेतकमा र बराललाई सचेतकमा चयन गर्नुभएको हो । यसअघि प्रमुख सचेतक रहनुभएका पदम गिरी हिजो नवगठित मन्त्रिपरिषदमा सदस्य हुनुभएपछि सचेतक बर्ताैलाले नयाँ जिम्मेवारी पाउनुभएको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया