तराई मधेशमा होलीको रौनक (फोटो फिचर)

 चैत १२, २०८० सोमबार १६:४८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – आज तराई मधेसमा धुमधामसँग होली मनाइँदैछ । मधेसमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा शुरु भएसँगै होली पर्व मनाउने परम्परा छ । कतिपय चाडपर्व खानपान विशेषसँग मात्र जोडिने भए पनि होली भने प्राचीन मिथिलामा कूलदेवताको आराधना गरेपछि मनाइन्छ ।

होली पर्व प्रेम, सद्भाव र आपसी एकताको प्रतीक मानिन्छ । मधेसमा पछिल्लो समय तीन दिन होली मनाउन थालिएको छ । हिन्दू परम्पराभित्रका फरक–फरक चलनअनुसार फरकफरक दिनका होलीमा मनाउने चलन छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया