नेभिगेशन
बुधबार, भदौ ३१, २०८३

आज काठमाण्डौ उपत्यकासहित २० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकासहित २० जिल्लामा आकस्मिक बाढीको मध्यमस्तरको जोखिम रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, गोरखा, तनहुं, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, ताप्लेजुङ, संखुवासभा, भोजपुर, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ।

प्रकाशित मिति:
थप समाज