नेभिगेशन
सोमबार, असोज ५, २०८३

सुनकाे भाउ घट्याे, चाँदीकाे बढ्याे

काठमाण्डाै – आज सुनको भाउ ताेलामा १ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलाको ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनकाे भाउ २ हजार १०० ले बढेर ताेलाकाे ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएकाे थियाे ।

आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । चाँदी तोलाको ३ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति:
थप अर्थ