नेभिगेशन
सोमबार, असोज ५, २०८३

काठमाण्डाैको त्रिपुरेश्वरमा गाडीमा आगलागी

काठमाण्डौ – काठमाण्डौको त्रिपुरेश्वरको सडकमा एउटा गाडीमा आगलागी भएको छ ।

ऋद्धिसिद्धि यातायातको गाडीमा आगलागी भएको र घाइते चालकलाई अस्पताल लगेको प्रहरीले जनाएको छ । बसमा अरु यात्रु थिएनन् ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राहदानी विभागअघिको मुख्य सडकमै रहेको गाडीमा आगलागी भएको हो । 

प्रकाशित मिति:
थप समाज