नेभिगेशन
शुक्रबार, असोज ९, २०८३

ताप्लेजुङको दोभानमा भीषण आगलागी, १० घर जले

काठमाण्डाै – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट १० वटा घर जलेका छन् ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ कञ्चनजङ्घा गुल्मबाट सुरक्षाकर्मी परिचालन भएको छ ।

झन्डै ५० घरधुरीसहितको बाक्लो बस्तीमा के कारण आगलागी भयो भन्ने यकिन भएको छैन ।

प्रकाशित मिति:
थप समाज