बझाङमा एमाले र कांग्रेसको रोचक प्रतिस्पर्धा, एमालेका भण्डारी ९...
बैशाख १७, २०८१ सोमबार
उज्यालो रेडियो नेटवर्क र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा तयार पारिएको कार्यक्रम "प्रकृति" हरेक हप्ता शुक्रबार बेलुकी ८ : ३० बजे प्रसारण हुन्छ । कार्यक्रममा प्रकृति संरक्षण, संरक्षणमा आम नागरिकको भूमिका र मानव जीवनमा प्रकृति संरक्षणको महत्वबारे चर्चा गरिन्छ । यो कार्यक्रम काठमाडौंमा उज्यालो रेडियो नेटवर्कसँगै बिभिन्न ५ वटा रेडियो स्टेशनबाट प्रसारण हुन्छ ।