जनचेतना फैलाउँदै बाल क्लब

 भदौ २८, २०७७ आइतबार १३:२९:६ | उज्यालो सहकर्मी

दुई वर्ष अघि रामचन्द्र खड्का विद्यालयको बाल क्लबको सदस्य बन्नुभयो । क्लबमा जाेडिनु अघि शिक्षकसँग बोल्न डराउने बाँकेको डुडुवा गाउँपालिका ५ का १४ वर्षे रामचन्द्र खड्का अहिले शहिद स्मारक माविको आदर्श बाल क्लबको अध्यक्ष हुनुहुन्छ अहिले । क्लबमा आवद्ध भइसकेपछिको अनुभव सुनाउँदै आदर्श बाल क्लबका अध्यक्ष रामचन्द्र खड्का।

अन्तिम अपडेट: साउन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया