शेयर बजार दाेहाेराे अङ्कले घट्याे, १ अर्ब ५४ कराेड रुपैयाँका...
मंसिर १९, २०८० मंगलबार
दुई वर्ष अघि रामचन्द्र खड्का विद्यालयको बाल क्लबको सदस्य बन्नुभयो । क्लबमा जाेडिनु अघि शिक्षकसँग बोल्न डराउने बाँकेको डुडुवा गाउँपालिका ५ का १४ वर्षे रामचन्द्र खड्का अहिले शहिद स्मारक माविको आदर्श बाल क्लबको अध्यक्ष हुनुहुन्छ अहिले । क्लबमा आवद्ध भइसकेपछिको अनुभव सुनाउँदै आदर्श बाल क्लबका अध्यक्ष रामचन्द्र खड्का।