सङ्खुवासभाको उत्तरी क्षेत्रमा असिना पानीले हिउँदे बालीमा क्षति

 फागुन ५, २०७७ बुधबार १७:४९:३७ | नवीन गुरुङ
unn.prixa.net

मङ्गलबार साँझ चिचिला गाउँपालिकामा परेको असिनापानी । तस्बिर : नवीन गुरुङ, उज्यालो

सङ्खुवासभा – सङ्खुवासभाको उत्तरी क्षेत्रमा मङ्गलबार साँझ परेको असिनापानीले हिउँदे बालीमा क्षति पुर्‍याएको छ ।  

चिचिला गाउँपालिकाको वडा नम्बर २ को दिदिङ्ग, आहाले र वडा नम्बर ४ को मत्स्यपोखरी, ध्वजे, देवीटारलगायतका क्षेत्रमा मङ्गलबार साँझपख ठूलो मात्रामा असिनापानी परेको चिचिला गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र घलेले बताउनुभयो । असिनापानीले हिउँदे बाली गहुँ, तोरी, मकै, आलुमा धेरै क्षति पु¥याएको जानकारी दिनुभयो ।  

असिनापानी र हिमपात हुँदा जमिन खनजोत गर्न सजिलो हुने र अन्नबाली बढ्ने हुँदा किसान खुसी हुने गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया