सुनचाँदीको भाउ सामान्य घट्याे

 चैत ३१, २०७७ मंगलबार ११:४४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदीकाे तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ आज तोलामा १२ सय ६० रुपैयाँ छ । 

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया