शङ्कर पाेखरेल पुनः मुख्यमन्त्री नियुक्त

 बैशाख १९, २०७८ आइतबार १५:५२:९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता शङ्कर पाेखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले शङ्कर पाेखरेललाई संविधानकाे धारा १६८​ काे उपधारा (१) बमाेजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएकाे हाे ।  

यसअघि पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएकाे थियाे । 

मुख्यमन्त्री पाेखरेलले आज बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया