दैलेख : मिनी ट्रककाे ठक्करबाट सडकमा काम गरिरहेका व्यक्तिकाे ज्यान गयाे

 असार २२, २०७८ मंगलबार २०:२८:१३ | अमर सुनार
unn.prixa.net

दैलेख – कर्णाली राजमार्ग सडक खण्डमा पर्ने दैलेखकाे दुल्लु नगरपालिका-२ कुवाखोलामा मिनी ट्रकले ठक्कर दिँदा एक जनाकाे ज्यान गएको छ ।

सुर्खेतबाट जुम्ला जाँदै गरेको भे १ ख २३९७ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा दुल्लु नगरपालिका-६ तोलीपानीका १७ वर्षीय यज्ञबहादुर घर्तीकाे ज्यान गएको प्रहरीले जनाएको छ ।

सडक विभागमा काम गर्ने घर्तीलाई सडकको कुनामा काम गरिरहेको अवस्थामा मिनी ट्रकले ठक्कर दिँदा घटनास्थलमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) इन्द्रजित सुनारले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया