गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न माग
मंसिर १९, २०८० मंगलबार
सिराहा नगरपालिकाकी सरितादेवी ठाकुरका श्रीमान् साउदीमा कार्यरत छन् । सरिताले घरमै सिलाइको काम गरेर आम्दानी गर्न थाल्नुभएको छ । गाउँमा परदेशीका परिवारका लागि सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा बसेपछि सरिताले आफूले पनि काम गर्न थाल्नुभयो । सरितादेवीले पनि कमाइ गर्न थालेपछि अब श्रीमान पनि साउदीबाट छिट्टै फर्कने योजनामा छन् ।