सिन्धुपाल्चोक कांग्रेस सभापतिमा जङ्गबहादुर लामा विजयी

 फागुन ३०, २०७८ सोमबार ९:३२:१२ | रासस
unn.prixa.net

सिन्धुपाल्चाेक - नेपाली कांग्रेस सिन्धुपाल्चोककाे सभापति पदमा जङ्गबहादुर लामा विजयी हुनुभएकाे छ । 

लामाले ९ सय १२ मत प्राप्त गरी प्रतिद्वन्द्वी वंशलाल तामाङलाई पराजित गर्नुभएकाे हाे ।

नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी तामाङले ८ सय ४८ मत प्राप्त गर्नुभएको छ।  निर्वाचन समितिका अनुसार सभापति पदका लागि हिजाे दोस्रो चरणको मतदान भएको थियो।

मतदानमा १ हजार ७ सय ८३ मत खसेको थियो । ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया