सोलुखुम्बुमा ट्रेकिङ गाइड मृत फेला

 बैशाख १, २०७९ बिहिबार ११:५५:५२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुमा एक जना ट्रेकिङ गाइड मृत फेला परेका छन् ।

वेयून  ट्रेकिङ  कम्पनीबाट सगरमाथा क्षेत्र पुगेका माप्य दूधकोशी वाकुका अन्दाजी वर्ष ३६ का तिङमा तेन्जी शेर्पा ५९ सय मिटर उचाइमा मृत अवस्थामा भेटिनु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव उद्धारका लागि हेलिकप्टर पठाइएको प्रहरीले जनाएकाे छ ।

मृतक शेर्पाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइने प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाहले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया