रातो मच्छिन्द्रनाथको रथारोहण आज

 बैशाख २७, २०८१ बिहिबार ९:४७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा सबैभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत आज साँझ रथारोहण हुँदैछ । पुल्चोकमा बन्दै गरेको रथमा आज विधिपूर्वक मच्छिन्द्रनाथको मूर्ति रथारोहण गर्न लागिएको हो । रथायात्रा पर्सि २९ गतेदेखि जात्रा शुरु हुनेछ ।

जात्राको अन्तिम दिनमा राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने चलन छ । त्यही दिन मच्छिन्द्रनाथलाई रथबाट निकालेर बुगंमतीमा रहेको मन्दिर लगेर प्रतिस्थापन गरेपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया