ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादीको जित

 जेठ २, २०७९ सोमबार ५:५०:११ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको छ । कांग्रेसका युक हां वीर हाङ्गाम २ हजार ८६९ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो । एमालेका केदार जङ्ग लिम्बुले २ हजार ७७० मत ल्याउनुभयो ।

उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गा प्रसाद श्रेङ चङ्गवाङ २ हजार ५९८ मत ल्याएर निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले १ हजार ६९७ मत प्राप्त गर्नु भएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया